कीवर्डहरू -

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंक विद्युतीय मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने बताएका हुन् । 

केन्द्रिय बैंक विद्युतीय मुद्रासम्बन्धि अध्ययनका आधारमा होलसेल सीबीडीसीको प्रारूप (डिजाइन) तयार गर्ने कार्य अगाडि बढ्ने छ ।