नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ । मंगलबारदेखि टेलिकमले निःशुल्क डेटा र भ्वाइस सेवा प्रदान गरेको हो ।
*1415*8*3# र भ्वाइस सेवाका लागि *1415*8*7# डायल गरेर निःशुल्क भ्वाइस र डेटा सेवा लिन सकिन्छ ।
भ्वाइस सेवा नेपाल टेलिकमबाट नेपाल टेलिकमको नेटवर्कमा मात्रै प्रयोग गर्न पाइनेछ भने डेटा १ एमबीपीएस गतीको रहेको छ ।