कीवर्डहरू -

ओरा ०३ ईभी खरिदमा ५ लाख बराबरको लाभ

ओरा ०३ ईभी खरिदमा  ५ लाख बराबरको लाभ

नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरक भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ योजना ल्याएको छ । 

यस योजना अन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् ।

यो योजनाको अवधि माघ २८ देखि फागुन ३० गतेसम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।