कीवर्डहरू -

पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण एक्शन स्पोर्ट्स एचडीमा हेर्न सकिने

पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण एक्शन स्पोर्ट्स एचडीमा हेर्न सकिने

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण सुरु गरिएको कम्पनीले जनाएको छ ।

मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्।