कीवर्डहरू -

जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध

जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध

नेपाल प्रहरीले जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन अनुरोध गरेको छ । 

सूचना प्रकाशित गर्दै प्रहरीले यही भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका आगजनी तथा लुटपाटका फोटो, भिडियो वा सामाजिक सञ्जालका लिंक पठाउन अनुरोध गरेको हो । 

घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिङ्कहरू भए [email protected] मा पठाईदिन प्रहरीको अपिल छ । पठाउनेको नाम गोप्य राखिने छ । 

null