कीवर्डहरू -

नेपाल प्रहरीको वेबसाइटमा समस्या

नेपाल प्रहरीको वेबसाइटमा समस्या

प्राविधिक समस्याका कारण नेपाल प्रहरीको वेबसाइट र अनलाइन प्रणालीमा नेपाल प्रहरीको वेबसाइटदेखिएको छ । 

नेपाल प्रहरीले एक सूचना जारी गर्दै वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन भर्ना व्यवस्थापन प्रणालीमा समस्या देखिएको जानकारी दिएको हो  । 

वेबसाइट र अनलाइन प्रणालीमा प्रयोगमा अवरोध आइरहेको हुँदा असुविधाका लागि प्रहरीले क्षमा समेत मागेको छ ।

null