वर्ल्डलिंकको लगायतको इन्टरनेटमा समस्या देखिएको छ । शुक्रबार बिहान ११ बजेदेखि इन्टरनेट स्लो वा नचल्ने समस्या देखिएको हो ।
सूचना निकाल्दै वर्ल्डलिंकले अपस्ट्रिम नेटवर्कमा समस्या आउँदा इन्टरनेटमा समस्या देखिएको जानकारी दिएको छ ।
समस्यालाई समाधान गर्न सक्रिय रूपमा लागिपरेको कम्पनीले जनाएको छ ।