कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरूवा भएको छ ।

सरकारले राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरूवा गर्दै सञ्चार सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी रामकृष्ण सुवेदीलाई दिएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो भने प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाउने निर्णय गरेको हो ।