कीवर्डहरू -

भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैंकले पूर्वाधार र संरचना तयार पार्ने

भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैंकले पूर्वाधार र संरचना तयार पार्ने

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक संरचना तयार पार्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पारिने नीतिमा उल्लेख गरिएको छ ।