कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दिए राजिनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दिए राजिनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएका हुन् । 

पछिल्लो समय दूरसञ्चार प्राधिकरणका केही परियोजना विवादित बनेका थिए ।