कीवर्डहरू -

इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा अब १० रूपैयाँ सेवा शुल्क लाग्ने

इसेवाबाट  दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा अब १० रूपैयाँ सेवा शुल्क लाग्ने

इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । सेन्ड मिनी फिचर प्रयोग गरेर दिनमा ३ पटक बढी पैसा पठाउँदा १० रूपैयाँ सेवा शुल्क लाग्ने भएको हो ।

अगस्ट १ देखि व्यक्तिगत खाताबाट व्यक्तिगत खातामा (पीटुपी) पैसा पठाउँदा गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ । 

साथै १०० रूपैयाँ मुनिका सबै सेन्डर मनी कारोबार निःशुल्क रहनेछन् । यस बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रूपैयाँ सेवा शुल्क लागू हुनेछ ।

null