कीवर्डहरू -

सेन्सर बोर्डको वेबसाइट सुरू

सेन्सर बोर्डको वेबसाइट सुरू

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइटको सुरू भएको छ । 

शुक्रबार सेन्सर बोर्ड र सरोकारवालाबीच भएको अन्तर्क्रियात्मक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट शुभारम्भ गरेकी हुन् ।

उक्त वेबसाइटमा चलचित्र जाँचसम्बन्धी इतिहास, प्रावधान, सूचना र अन्य तथ्यहरु राखिने छ ।