कीवर्डहरू -

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर अब सेवा लिन सकिने

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर अब सेवा लिन सकिने

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर सेवा लिन सकिने भएको छ ।

नागरिक एपमा देखाएको कार्डबाटै सेवा उपलब्ध हुने गरी देशव्यापी रूपमा यो सेवा कार्यान्वयनमा आएको हो । 

अबदेखि नागरिकएपमा लिंक भएको आफ्नो स्वास्थ्य बीमा कार्ड देखाएर  स्वास्थ्य संस्थाहरूबाट औषधि उपचार सेवा पाइने छ । 

यदी तपाईले स्वास्थ्य बीमा कार्ड एपमा लिंक गर्नु भएको छैन् भने नागरिक एपमा गएर लिंक गर्न सक्नुहुनेछ ।