कीवर्डहरू -

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

मेटाले डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

मेटाले जनवरी २०२१ देखि ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । 

अकाउन्ट निलम्बन भएको २ वर्षदेखि मेटाले निलम्बन फुकुवा गरेको हो ।