कीवर्डहरू -

फोनपेमा पनि प्राविधिक समस्या, सबै सेवा अवरूद्ध

फोनपेमा पनि प्राविधिक समस्या, सबै सेवा अवरूद्ध

भुक्तानी प्रणाली सञ्चालक फोनपेको सेवा पनि अवरूद्ध भएको छ । प्राविधिक समस्याका कारण सेवा अवरूद्ध भएको फोनपेले जनाएको छ । 

सेवाहरू सञ्चालनमा ल्याउन काम गरिरहेको फोनपेको भनाइ छ । सेवा अवरूद्ध हुँदा लाखौं ग्राहकले डिजिटल भुक्तानीमा समस्या भोगेका छन् ।