कीवर्डहरू -

आधुनिक प्रविधिको प्रयोग गरी भूमिको पुनः नापी गरी अभिलेख अद्यावधिक गरिने

आधुनिक प्रविधिको प्रयोग गरी भूमिको पुनः नापी गरी अभिलेख अद्यावधिक गरिने

सरकाले आधुनिक प्रविधिको प्रयोग गरी भूमिको पुनः नापी गरी अभिलेख अद्यावधिक गर्ने भएको छ ।  

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

स्याटेलाइट प्रविधिमा आधारित नियन्त्रण आधारविन्दुको सञ्जाल विस्तार गर्ने समेत पौडेलले घोषणा गरे ।