कीवर्डहरू -

सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने

सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने

सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

अध्यागमन प्रणालीलाई सूचना प्रविधि मैत्री बनाउँदै अनलाइनबाट ई-भीसाको लागि आवेदन दिन सक्ने प्रणाली लागु गरिने बताए ।