कीवर्डहरू -

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो प्रदान गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घर परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने बताएका छन् ।