हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन भएको छ ।