कीवर्डहरू -

हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने

हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने

हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन भएको छ ।