हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
तर कहिलेकाँही पीडीएल मर्ज गर्ने उपाय थाहा नहुँदा हैरानी खेप्नु पर्ने हुन्छ । त्यसैकारण आज हामी तपाईलाई पिडिएफ फाइललाई मर्ज गर्ने तरिका बारे जानकारी दिदैछौं ।
पीडीएफ फाइल मर्जका लागि निम्न उपाय अपनाउनुहोस्