कीवर्डहरू -

इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

साथै इन्टर्नलाई पनि स्टार्टअपमा सक्रिय रूपमा संलग्न गराइने बताइएको छ ।