कीवर्डहरू -

सर्च इन्जिन अप्टिमाईज्ड कन्टेन्टका लागि कस्तो एआई प्रम्प्ट हाल्ने ?

सर्च इन्जिन अप्टिमाईज्ड कन्टेन्टका लागि कस्तो एआई प्रम्प्ट हाल्ने ?

अहिले एआईको जमाना छ । एआईको प्रयोगले हामी टेक्स्ट लेख्न, भिडियो बनाउन, स्क्रीप्ट बनाउन वा अन्य थुप्रै कामहरु गर्न सक्छौँ । 

एआईमार्फत काम गर्न सबैभन्दा बढी प्रयोग हुने वेबसाइट च्याटजीपीटी हो । च्याटजीपीटी हाल सबैभन्दा धेरै प्रयोग हुने एआई टूल हो ।

यस एआई उपकरणमार्फत तपाई आफ्नो वेबसाइटका लागि सर्च इन्जिन अप्टिमाईज्ड लेख प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो भिडियोको लागि लेखिएको पनि स्क्रिप्ट प्राप्त गर्न सक्नुहुन्छ । 

यदि तपाईंले च्याटजीपीटी, क्लाउड एआई, कपि डट एआई लगायत कुनै पनि एआई च्याटटूलमार्फत काम गर्नु परेमा तपाईंलाई प्रोम्प्ट चाहिन्छ । प्रम्प्टको अर्थ यस्तो टेक्स्ट हो जसमा तपाइले आफूलाईचाहिएको विषय लख्नु भएको हुन्छ ।

आज हामी केही यस्ता प्रम्प्ट लिएर आएका छौँ, जसलाई तपाईले एआई च्याटटूलमा हालेर आफ्नो ब्लगका लागि एसईओ सामग्री प्राप्त गर्नसक्नुहन्छ । 

Create a 10-blog post list for "[insert topic]".

I want to create a series of blog posts that cover "[insert topic]". Can you help me generate a list of titles for the posts?
I want to write an article about "[insert topic]". Help me create 10 blog post topics around  "[ Sub topic]" that cover informational content as well as how-to content.
How can I write a catchy headline for a "[insert topic]" that will make people want to click and read the article?
Generate Article/BlogPost ChatGPT Prompts

Write a blog post about "[insert topic]".
"[content ]"Check this blog post for spelling and grammar mistakes.
Write a blog post in 1,000 words about "[insert topic]".

Create SEO Article ChatGPT Prompts

Write an SEO-optimized article about "[insert topic]" that maintains a natural flow while incorporating relevant keywords.
Write a blog post in 1,000 words about "[insert topic]". Create an SEO-friendly title, tag, and meta description. generate keywords and use them in the post's title and meta description.

च्याट टूलले जेनेरेट गरेको टेक्स्टलाई तपाईं आफ्नो सुविधा अनुसार सम्पादन गर्न सक्नुहुन्छ र तपाईको ब्लगमा धेरै सजिलै प्रकाशित गर्न सक्नुहुन्छ ।