कीवर्डहरू -

वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका

वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका

वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

सूचना प्रविधि क्षेत्रमा क्रियाशिल नेपाली महिलाहरूले वुमन आईकन आइसिटी अवार्ड २०२४ आवेदन दिन सक्ने छन् । 

वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित गरिएको अवार्ड हो । 

यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

वुमन आईकन आइसिटी अवार्ड २०२४ मा यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।