कीवर्डहरू -

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ । 

इन्जिनियरिङ महिलाहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले गैरनाफा मुलक संस्था डब्लुई नेपाल स्थापना हुन लागेको हो । 

इन्जिनियरिङ महिलाहरूको व्यक्तिगत र व्यवसायिक विकास गर्ने, नेटवर्क र मेन्टरसिप प्रदान गर्ने तथा हतहितको पैरवी गर्ने संस्थाको लक्ष्य रहेको छ । 

साउन ४ गते शुक्रबार हिमालय कलेज अफ इन्जिनियरिङमा वुमन इन इन्जिनियरिङ संस्थाको औपचारिक घोषणा हुँदैछ । 

उक्त कार्यक्रममा इन्जिनियरिङका अवरोध, उपलब्धि, नेतृत्व, करियर लगायको विषयमा प्यानल संवाद समेत आयोजना हुनेछ । 

null