कीवर्डहरू -

एक इन्चको सेन्सर र पेरिस्कोपिक क्यामेरासहित ओप्पो फाइण्ड एक्स सिक्स प्रो सार्वजनिक

एक इन्चको सेन्सर र पेरिस्कोपिक क्यामेरासहित ओप्पो फाइण्ड एक्स सिक्स प्रो सार्वजनिक

एक इन्चको सेन्सर र पेरिस्कोपिक क्यामेरा सहित ओप्पोको फाइण्ड एक्स सिक्स प्रो सार्वजनिक भएको छ । यसमा स्न्यापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ ।

फोनमा प्रमुख क्यामेराको रूपमा सोानीको आईएमएक्स ९८९ मोडेलको एक इन्चको सेन्सर प्रयोग गरिएको छ । यस फोनमा ६.८२ इन्च एमओएईडी स्क्रीन रहेको छ ।

योसँगै फोनमा ५००० एमएएचको ब्याट्री समेत रहेको छ । ओप्पोको फाइण्ड एक्स सिक्स प्रोमा ६ जीबी र्याम र ५१२ जिबी स्टोरेज रहेको छ ।

यसमा फेरि पेस्किोपिक टेलिफोटो लेन्स पनि प्रयोग गरिएको छ । तीन ओटै रियर कयामेरा ५० मेगापिक्सेलको रहेको छ । भिडियो रेकर्डका लागि फोरके क्वालिटीसम्म रहेको छ ।