कीवर्डहरू -

साइबर सेक्युरिटी बारे वेबबीनार गर्दै ‘के सेभेन एकेडेमी’

साइबर सेक्युरिटी बारे वेबबीनार गर्दै ‘के सेभेन एकेडेमी’

यतिबेला विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ ।  कोरोना भाइरसको अबधिमा साइबर आक्रमणहरु दिन दिनै बढीरहेका छन् ।

यसलाई ध्यानमा राख्दै के सेभेन एकेडेमीले निशूल्क साइबर सेक्युरिटी वेबबिनार गर्ने भएको हो । उक्त वेबबिनारमा के सेभेन एकेडेमीले विभिन्न प्रकारका साइबर थ्रेट्स तथा साइबर थ्रेट्सबाट कसरी बच्ने भन्ने बारे जानकारी दिनेछ ।

उक्त वेबबिनारमा सहभागी हुनको लागि [email protected]. इमेलमा आफ्नो इमेल पठाएर रजिष्टर गर्न सकिने छ । आगामी ६, ८, १० अप्रिलमा दिनको १-१ घण्टा वेबबिनार हुनेछ ।