कीवर्डहरू -

अनलाइनबाटै आइटीका कोर्स पढाउदै ‘ब्रोडवे इन्फोसेस’

अनलाइनबाटै आइटीका कोर्स पढाउदै ‘ब्रोडवे इन्फोसेस’

ब्रोडवे इन्फोसेसले आइटीका कोर्सहरु अनलाइनबाट पनि पढाउन सुरु गरेको छ । ब्रोडवे इन्फोसेसले ७० भन्दा बढी   आइटीका कोर्सहरु अन \"\" लाइबाट पढाइरहेको छ ।

सन् २००८ बाट सञ्चालनमा आएको ब्रोडवे इन्फोसेस नेपालको एक उतकृष्ट   कम्प्युटर इन्स्टिच्युट हो । यहाँ प्रोग्रामिङ ल्याङवेज, वेब डिजाइन, ग्राफिक     डिजाइन, डेटा साइन्स, मसिन लर्निङ, एप डेभल्पमेन्ट लगायतका विभिन्न     कोर्सहरु   प ढाइ हुन्छन् ।

ई-सेवा, खल्ती, फोन पे तथा कनेक्ट आईपीएसबाट पनि अनलाइन कोर्स सिक्नको लागि पैसा तिर्न सकिने छ । यस बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।