कीवर्डहरू -

१९ ट्राफिक चेक प्वाइन्टमा ‘ट्राफिक सञ्चार’ एप्स प्रयोग

१९ ट्राफिक चेक प्वाइन्टमा ‘ट्राफिक सञ्चार’ एप्स प्रयोग

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १९ ट्राफिक चेक प्वाइन्टमा ट्राफिक सञ्चार एप्स प्रयोगमा ल्याइएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा १९ ट्राफिक चेक प्वाइन्टमा ट्राफिक सञ्चार एप्स प्रयोगमा ल्याइएको उल्लेख गरिएको छ ।

सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राको लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी आर्थिक वर्ष २०७७/७८ फागुनसम्ममा १९ ट्राफिक चेक प्वाइन्टमा प्रयोगमा ल्याइएको छ ।