कीवर्डहरू -

मेरो कित्ता प्रणाली अब सबै जिल्लामा संचालन गरिने

मेरो कित्ता प्रणाली अब सबै जिल्लामा संचालन गरिने

मेरो कित्ता प्रणाली सबै जिल्लामा संचालनमा ल्याइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ बजेट प्रस्तुत गर्दै मेरो कित्ता प्रणाली सबै जिल्लामा संचालनमा ल्याइने बताएका हुन् ।

जग्गासम्बन्धि जानकारी गराउन मेरो कित्तालाई मुलुकभर लागु गर्न लागिएको हो ।