मंगलबार, २० मङ्सिर, २०७९
Tuesday, 06 December, 2022
Skip Advt.

मेरो कित्ता प्रणाली अब सबै जिल्लामा संचालन गरिने

मेरो कित्ता प्रणाली सबै जिल्लामा संचालनमा ल्याइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ बजेट प्रस्तुत गर्दै मेरो कित्ता प्रणाली सबै जिल्लामा संचालनमा ल्याइने बताएका हुन् ।

जग्गासम्बन्धि जानकारी गराउन मेरो कित्तालाई मुलुकभर लागु गर्न लागिएको हो ।
 

सम्बन्धित समाचार