कीवर्डहरू -

विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट

विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट

सरकारले विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको अन्तःशुल्क खारेज भएको बताएका हुन् ।

विद्युतीय सवारीसाधन आयातमा लाग्ने भन्सार शुल्क समेत घटाइने उनले जानकारी दिए ।