कीवर्डहरू -

मेरो शेयरमा थपियो नयाँ फिचर ‘माई होल्डिङ’, यसरी गर्नुहोस् प्रयोग

मेरो शेयरमा थपियो नयाँ फिचर ‘माई होल्डिङ’, यसरी गर्नुहोस् प्रयोग

मेरो शेयरमा ‘माई होल्डिङ’ नामक नयाँ सुविधा थपिएको छ । आईतबारबाट यो सुविधा कार्यान्यनमा आइसकेको छ ।

यो आर्थिक वर्षदेखि लगानीकर्तालाई शेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि मेरो शेयरमा शेयर अवधि गणना गर्ने फिचर थपिएको हो ।

अब एकवर्ष भन्दा धेरै समय होल्ड गरेर बिक्री गर्ने लगानीकर्तालाई पाँच प्रतिशत र सो भन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिएको थियो ।

लगानीकर्ताले यो नयाँ सुविधाबाट आफूले बेचेको सेयर कति सिमय होल्डभएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने थाहा पाउने छन् ।

यसरी गर्नुहोस् प्रयोग