कीवर्डहरू -

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क 

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क 

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा विभिन्न नि:शुल्क सुविधाहरु पाइने भएका छन् । सानिमा बैंकमा अनलाइनबाट खाता खोल्दा निःशुल्क डिम्याट खातादेखि डलरकार्डसम्म निःशुल्क पाइने भएको हो ।

अनलाइनबाट खाता खोल्दा डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता, इन्टरनेट बैंकिङ, मेरो शेयर पहिलो वर्षका लागि निःशुल्क जारी हुने बैंकले जनाएको छ ।

त्यस्तै अनलाइनबाट खाता खोल्दा लकर सुविधामा ५० प्रतिशत छुट, इस्टेटमेन्ट सेवाका लागि निःशुल्क नामांकन, निःशुल्क चेक बुक जारी र अन्तर्राष्ट्रिय भुक्तानीका लागि निःशुल्क अमेरिकी डलर कार्ड पनि पाइने छ ।

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्न यहाँ क्लिक गर्नुहोस् ।