कीवर्डहरू -

डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा

डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा

डिजिटल होम इन्टरनेशनल (डीएचआई)ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्तर्गतको नयाँ रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा ल्याएको छ ।

डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर उच्च गुणस्तरको भएको र  हप्तौँसम्म खाना स्वच्छ र ताजा राख्न सकिने कम्पनीको दावी छ ।

रेफ्रिजेरेटर कम्प्रेसरको लागि १० बर्ष र अन्यको लागि एक बर्षको वारेन्टी रहेका पनि कम्पनीले जनाएको छ ।