कीवर्डहरू -

पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'

अन्तरास्ट्रिय नारि दिवस बिसेष

पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिलया यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् ।

विसं. २०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेकी तिमिलाले भारतको इण्डियन इन्ष्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्ष्ाँ हासिल गरेकी छन् ।

उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् । ‘मैले निरन्तर रुपमा महिललाई सूचना प्रविधिको क्ष्ँेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु ।

सरकरी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्ज्निियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्ड लगायत गरी विभिन्न संस्थामा काम ्गर्दै आएकी छन् ।

उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् । ‘मैले निरन्तर रुपमा महिललाई सूचना प्रविधिको क्ष्ँेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु ।

अहिले तत्कालै सूचना प्रविधिको विकास हुने संभावना छैन । त्यसैल, अवेरनेशका कार्यक्रम नै महत्वपूर्ण हुन्,’ उनले भनिन् ।

उनले आफू एक जिम्मेवार प्राध्यापक र इन्जिनियङि संस्थानका सहायक डिन भएकाले शैक्षिक संरचना समय सुहाउ“दो बनाउने, प्रिजेन्टेशन दिने, आइसिटी समूहमा आबद्ध भइ ठाउठाउमा अवेरनेश गरिरहेकी छन् ।