कीवर्डहरू -

बैंकिग क्षेत्रकी पहिलो महिला आइटी प्रमुख \'रत्नतारा\'

कम्प्युटर प्रोगामर बन्ने चाहने महिलाका लागि उनी आइडल हुन्

बैंकिग क्षेत्रकी पहिलो महिला आइटी प्रमुख \'रत्नतारा\'

बैकिगं क्षेत्रकी पहिलो महिला आइटी प्रमुखको रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना बोकेकी रत्नतारा बैद्यले अंग्रेजीमा एमए गरेकी थिइन् ।

अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोगामर बनेर काम गरिन । कम्प्युटर प्रोगामर बन्ने चाहने महिलाका लागि उनी आइडल हुन् ।

त्यतिबेला अमेरिकी दुतुवासको सहयोगमा नेपालका ३० जनालाई फुल डाटा सिस्टम इन्टरनेश्नल तालिम दिइएको थियो, जसमा रत्नतारा पनि अटाइन् । त्यसपछि उनी पूर्ण कम्प्युटर प्रँेगामर बन्न सफल भइन् ।

अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोगामर बनेर काम गरिन । कम्प्युटर प्रोगामर बन्ने चाहने महिलाका लागि उनी आइडल हुन् ।

नेपाल बंगालदेश बैंक स्थापना भएस“गै आइटी अफिसरको रुपमा बैंक प्रवेश गरेकी उनी बैंकिङ क्ष्ँेत्रमा आइटी चिफ हुने एक्ली महिला हुन् ।

आइटी क्षेत्रमा महिलाको सहभागिताको प्रसंगमा उनी भन्छिन्, ‘पहिलेको तुलनामा केही सहज देखिए पनि अझैं महिला यो क्षेत्रमा खुलेर लागेका छैनन् । हाम्रो समाजले घरयासी काम नै महिलाको काम हो भन्ने मानसकिता दिएको छ । तर, म पछिको पुस्ता भने यो मानसिकताबाट माथि आइसकेको छ ।’