कीवर्डहरू -

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले २०७९ , आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई – कमर्श ÷ पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई – कमर्श ÷ पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु . ५०० सम्मको क्यासब्याक पाउनेछन् ।

इएनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एपबाट एनटिसी ÷ एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै , इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने = रु. २०० सम्मको क्यासब्याक पाउन सकिन्छ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू , क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

क्र . स .

ब्राण्ड र स्टोर

भुक्तानी विधि

छुट र नगद फिर्ता अफर

१

इभो स्टोर

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी

३ , ००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ५०० को क्यासब्याक

२

सिजी

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी

३ , ००० भन्दा बढीको खरिदमा २० % वा ने . रु . १ , ५०० को क्यासब्याक

३

आईएमएस स्मार्ट

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी

२ , ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ००० को क्यासब्याक

४

हिम ईलेक्ट्रोनिक्स

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी

२ , ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ००० को क्यासब्याक

५

योयोसो

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र भल्ःद्य

१५ % वा ने . रु . ५०० क्यासब्याक

६

ग्यापु ( अनलाईन )

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड

१० % वा ने . रु . १ , ००० क्यासब्याक

७

सस्तोडिल ( अनलाईन )

एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड

२० % वा ने . रु . २ , ००० क्यासब्याक