कीवर्डहरू -

एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै

एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै


काठमाडौ। एचटीसीले अब ल्याउने नयाँ फोन एक्जोडस वानमा ब्लकचेन प्रविधि भित्रयाउने भएको छ।

\"\"

एचटीसीको एक्जोडस वान स्मार्टफोन पुरानै मूल्‍यमा उपलब्ध हुने कम्पनीले बताएको छ।

यो ब्लकचेन प्रविधि फोनमा हाडवेयर धेरै राम्रो बनाएको एचटीसीले दाबी गरेको छ।

एचटीसीले अहिले प्रत्‍येक डिभाइसहरु लाई परीक्षण गरिरहेको छ।

जसले गर्दा क्रिप्टोकरेन्टीकारोबार गर्न सजिलो होस। एचटीसीले यो भन्दा अगाडी गुगलको पिक्सेल थ्रीए स्माटफोन बनाएको थियो।