कीवर्डहरू -

कमेडियन आदर्श मिश्र आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त

कमेडियन आदर्श मिश्र आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त

आई पे रेमिट प्रा. लि. ले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ । यस सम्झौता ले आई पे रेमिट लाई ग्राहक समक्ष विश्वास बढाउन र ब्रान्ड पहिचान मा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखेको छ ।

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिदै आईरहेको आई पे रेमिट प्रा। लि। मलेसिया, जापान, कोरिया, कतार लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ ।

क्यास पिकअप, रियलटाइम अकाउन्ट डिपोजिट लगायत इ वालेटलोडको सुबिधा आई पे रेमिटले ग्रहक वर्गहरुलाई दिदै आईरहेको व्यहोरा आई पे रेमिट प्रा. लि. का बजार प्रमुख रुप नारायणले खुलस्त पारेका छन् ।