कीवर्डहरू -

पोखरामा फलटरको वर्कसप हुदै

पोखरामा फलटरको वर्कसप हुदै

काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप हुने भएकाे छ। याे कक्षा बिहान १० बजे देखि साढे ११ सम्म सञ्चालन हुनेछ।

याे वर्कसप फ्रि रहेकाे छ। यसमा २५ देखि ३५ जनाकाे मात्र सिमित सिट सङ्ख्या रहेकाे छ। फलटर वर्कसपमा भाग लिनकाे लागि बेसिक प्राेग्रामिङ भाषाकाे ज्ञान भने हुनुपर्ने छ।

याे वर्कसप ५ दिनकाे हुनेछ जहाँ ५ दिनमा ५ वटा माेबाइल एप बनाउन सिकाइने छ। याे फ्रि वर्कसपमा भाग लिन तपाईले फम भर्न सक्नुहुनेछ। फम भर्न यहाँ क्लिक गर्नुहाेस। फम भर्ने मध्ये बाट २५ देखि ३५ जनालाई मात्र छनाैट गरिने छ।

फम भर्ने अन्तिम समय साेमबार दिउँसो १२ बजे सम्म रहेकाे छ।

के हाे फलटर

गुगलले विकास गरेकाे एउटा प्राेग्रामिङ भाषा हाे फलटर जहाँ एउटै काेडबाट एन्ड्राेइड र आईओएस माेबायल एप बनाउन सकिन्छ।

गुगलकाे फलटर प्राेग्रामिङ अहिले बिस्तारै बिस्तारै चर्चामा आइरहेकाे छ। फलटर प्राेग्रामिङ तपाईले अनलाइनबाट घरमै बसेर पनि युट्युब, गुगल र अन्य माध्यम बाट सिक्न सक्नुहुनेछ।