बिटकोइन, इन्टरनेट को भर्चूयल मुद्रा सुरु देखी नै बिबादास्पद रहदै आएको छ । तर मानिसहरु यसलाई इन्टरनेट मा वास्तविक सामग्रीहरु खरिद गर्नको लागि प्रयोग गर्न थालिसके । बिटकोइन न कुनै बैंक ले जारी गर्दछ न त यसलाई कुनै राष्ट्रको नियम कानुन ले नै नियन्त्रण गर्दछ । कुनै बैंकबिनै निस्केको मुद्रा बास्तवमा के हो अनि कसरि यो बिस्तारै मुलधार मा आउदै छ अनि कसरी यसलाई प्रयोग गर्ने त ?
इन्टरनेट अहिले यति व्यापक बनिसकेको छ कि, इन्टरनेटले नओगटेको कुनै पनि क्षेत्रै छैन भत्र सकिन्छ । संचार मात्र नभएर हाम्रो दैनिक जिबनका प्राय सबै डोमेनहरू शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा पनि इन्टरनेको प्रयोग हुन थालिसकेको छ । यस बाहेक पैसाको कारोबार त झन् इन्टरनेटमै पूर्णता अािश्रत छ भन्दा अतिउक्ति नहोला ।
बिटकोइन peer-to-peer डीजीटल पैसा हो, जसलाई हामी हाम्रै कम्प्युटरमा स्टोर गरेर राख्न सकिन्छ ।
ATM
,
ebanking
,
SMS
,
Mobile
बैंकिंङ आदि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग हुन्छ । बिकशित मुलुकमा त झन् लगभग १०० प्रतिशत नै इन्टरनेटबाट कारोबार हुने गरको पाहिन्छ । जति जति इन्टरनेटको स्कोप मौद्रिक क्षेत्रमा बाक्लिंदैछ, त्यति त्यति नै चुनैतीहरु थपिंदै छ । बेला बखत सुनिने फिशिंग, व्रmेडिट कार्ड फर्ड, आइडेन्टी थिफ्ट मात्र नभएर बैंकले उलंगन गर्ने प्राइभेसीका कुरा अनि
cookie
युजर
tracking
,
, अनाबश्यक शुल्क आदि बिषयमा नयाँ बहस सुरु हुन थालिसकेको छ । यस्तै बहसका बीच बिटकोइनको जन्म भएको हो ।
बिटकोइन
peer-to-peer
डीजीटल पैसा हो, जसलाई हामी हाम्रै कम्प्युटरमा स्टोर गरेर राख्न सकिन्छ । बिटकोइन इन्टरनेट भरि छरिएका कम्प्युटरहरुमा नै स्टोर हुने भएकोले केहि समान वा सेवा कित्रको लागि कुनै बैंक वा
online payment gateway
को आवश्यकता पर्दैन । व्रmेता र बिव्रmेता बीच सोझै कारोबार गर्न सकिने भएकोले यसलाई डिजिटल क्यास पनि भत्र सकिन्छ ।