कीवर्डहरू -

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार

ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको "OPPO PERFECT COMPANION SELFIE CONTEST " को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।


यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou   #OPPOF5DashingBlue का साथ Dashing Blue limited edition को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो ।


उक्त  प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट  सुजिता तन्डुकार श्रेष्ठ , डार्विन सुवाल र जनम नेक्सन थापालाई  बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।