गूगल भिडियो कलिंग एपमा नयाँ स्क्रीन शेयरिंग फीचर जोडिएको छ । यो फीचरद्वारा यूजर्सले अब आफ्नो साथीहरुसँग स्क्रीन शेयर गर्न सक्नेछन् । गूगल डूओको यो फीचरको यूजरहरु धेरै समय देखि पर्खाइमा थिए । तर यो फीचर स्काइपको भिडियो कलिंग एपमा धेरै अघि देखि नै समावेश छ ।
गूगल यो फीचरमा धेरै महीना देखि काम गरिरहेको थियो । गूगलले गूगल डूओ भर्जन 34 अपडेट रोल आउट गरेको हो । यहि अपडेटसँगै यूजर्स यो फीचरको प्रयोग गर्न सक्नेछन् । यो फीचरको माध्यमबाट यूजरले आफ्नो स्क्रीन आफ्नो साथी सँग शेयर गर्न सक्छन् ।
गूगल डुओले यसरि काम गर्छ