कीवर्डहरू -

\'ग्यारेज टु अमेजन\'  - जो बने संसारकै धनी 

जेफ बेजोज

\'ग्यारेज टु अमेजन\'  -  जो बने संसारकै धनी 

प्रंसु श्रेष्ठ


संसारमा धनी व्यक्तिको सुची हेर्ने हो भने उनीहरू विज्ञान र प्रविधिको क्षेत्रमा मारेको फड्कोले नै सो स्थान हाँसिल गरेका छन् । जस्तै ः विल गेट्स , अमानसिओ ओटर्गो जेफ बेजोज, आदि हुन् । यही माझमा पर्छन् अहिलेका सबैभन्दा धनी व्यक्ति ः जेफ बेजोज हुन् ।


अनलाइनबाट पुस्तक बेच्ने मनसायले सुरू गरेको उक्त कार्यले आज साँच्ँचै नै अमेजोन नदीको जस्तै विशाल तथा विराट स्वरूप लिएला भन्ने उनले कल्पना पनि गरेको थिएनन् होला ।  इ–कर्मसलाई एउटा नयाँ प्ल्याटफर्म दिएका हुन् ः जेर्फ बेन्जोजले । उनी अहिलेको सबैभन्दा धनी तथा प्रसिद्ध अनलाइन रिटेलर ।

यसै मार्फत उनी अहिले संसारकै सबैभन्दा धनी व्यक्तिमा परेका छन् । बेजाजेको यस प्रकारको सफलतालाई आज संसारभर नै एक उदाहरण बनेको छ । करिब १ सय १२ विलियन अमेरिकी डलरका मालिकले अहिलेका सबैभन्दा  धनी व्यक्ति भएका छन् । माइक्रोसर्फटका संस्थापक  बिल ग्रेट्स तथा ‘वारेन वफेट’ लाई पछि परेका छन् ।


‘अमेजोन इन डट कम’ अनलाइन रिटेलको स्थापनाकर्ता जेफ बेजोजले करिब २९२ दशमलब ६ विलियन अमेरिकी डलरको ‘मार्केट क्याप’ उठाएका छन् ।  बेजाजेले ल्याएको क्रान्ति भने अनलाइन सेल मात्र नभई अन्य क्षेत्रमा पनि ल्याएका छन् । अमेजोन डट कम जसले संयुक्त राज्य अमेरिकाको ४३ प्रतिशतको अनलाइन सेलको हिस्सा ओगटेको छ । चुस्त तथा न्युन मूल्यमा सेवा प्रदान नै अमेजोनको विशेषता रहेको छ ।


सिएटलको एउटा सानो ‘ग्यारेज’ बाट सुरू भएको कम्पनीले यस वर्ष अमेजोन स्टुडियोले ३ वटा एकेडेमी अवार्ड पाएको छ । यस सफलताको पछि उनको ‘कन्टेन्ट डेलिभरीका’े कारण भएको छ । यस कारण पनि आज सबैको नजरमा पर्ने सफल भएका छन् ।


सन् १९९४ मा उनले अमेजोनको स्थापना गरेका थिए । सो कम्पनीले अनलाइनबाटै पुस्तकको बिक्री गर्ने गरेको छ । हालसम्म पनि अमेजोन सबैभन्दा विशाल अनलाइन रिटेलर हो । ‘भिडियो’ तथा ‘अडियो’ दुवैको व्यवस्था भएको उनीहरूको सेवाले निकै बजार लिएको छ ।  अमेजोन वेब सर्भिस आर्मले ‘क्लाउड’ को पनि सबैभन्दा विशाल अनलाइन सेवा प्रदायक रहेको छ ।


उनको पहिलेको जीवन
उनको जन्म सन् १९६४ को डिसेम्बरमा भएको थियो । जेफको जन्म ‘न्यु मेक्सिकोमा’ भएको थियो । उनको पिता र माताको सम्बन्ध भने छोटो समयको लागि मात्र टिक्यो । पिताले बालाखा छोरो छोडेर डिभोर्स गरेपछि उनकी आमाले पनि क्वाका नागरिक मिगसल बेजोजसँग बिहे गरिन । ४ वर्षको उमेरमा उनि आमासँगै अमेरिका फर्केका थिए ।


सुरुका दिन अत्यन्तै दुखद जिवनशैली गुजारेका उनिले पढ्दै ग्यारेजमा काम गर्थे । उनले आफ्नो प्राथमिक शिक्षा ‘ओएक एलिमेन्टरी’ स्कुलबाट गरेका थिए । उनले सन् १९८६ मा ग्रयाजुएसन भने प्रिन्सटन विश्वविद्यालयबाट गरेका थिए । प्रिन्सटोन युनिर्भसिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङबाट गरेका थिए ।

सन् १९८६ मा, उनले इन्टेल र बेल ल्याब जस्ता विश्व विख्यात संस्थाको जागिर छोडेर ‘फिटेल’ नामक सस्थाको अनुबन्धित भए । त्यस पछि उनले ब्याकर्स ट्रर्स तथा इन्टरनेट इनएबल विजनेसमा गर्ने मौका पाए । उक्त, कार्यको अवधिमा उनको हिमचिम डि.इ सअ कम्पनीसँग भएको थियो ।

\"\"
सन्  १९८६ देखि १९९४ मा उनले वाल स्ट्रििटमा काम गरेका थिए । सन् १९९४ मा , जेफ वाल स्टििटका सबैभन्दा कान्छा विशिष्ट भाइस प्रसिडेन्ट भइसकेका थिए । त्यस समयमा उनी केवल ३० वर्षका थिए । उनको मिलियन फिगरको तलब खान्थे । त्यस समयमै उनलाई सबैले एक सफल व्यक्तिको रूपमा मानिसकेका थिए । तर, उनको उद्देश्य भने सो भन्दा निकै माथि थियो ।


‘इलेक्टोनिक रिटेलिइग’को उनको सपना पुरा गर्न उनले आफ्नो राम्रो खाइ–पाइ आएको काम त्यस बेला छोडे जब उनलाई कम्पनीले सबैभन्दा ठुलो बोनस छोडेर अमेजोनको यात्राको थालनी ।


उनले अमेजोनको यात्रामा १९९४ मा सुरू भएको थियो । उनको विद्युत्तीय लगावलाई इन्टरप्राइजेजमा बदल्ने सोच गरे । उनले आफ्नो पूर्व सहकर्मीलाई लगानीको लागि आग्रह गरे । उनले वोल्ड वाइब वेबको मासिक प्रयोगकर्ता २३ सय प्रतिशतले वृद्धि भएको थाहा पाए पछि भने उनलाई अमेजोनको उपाय आयो ।

अमेजोनको आइडिया
अमेरिकाको सर्वौच्च अदालतले विद्युतीय माध्यम तथा भोतिक रूपमा नदेखिने कारोबारबाट हुने किनबेचलाई कर नलाग्ने व्यवस्था पारित गरेको थियो । यसै समयमा, बजोजे अनलाइन तर्फको बिक्री वितरणमा राम्रो सम्भावना देखे । यससँगै, उनले ‘इन्टरनेट विजनेश’को सुरूवात गर्ने योजना ल्याए ।
उनले अनलाइनमार्फत  बिक्रीयोग्य २० वटा भन्दा बढी उपभोग्य वस्तुहरूको सुची तयार गरे । उनले पुस्तकहरूको बिक्रीमा राम्रो सम्भावना देखे । अन्ततः उनले पुस्तक नै ल्याए ।


त्यसपछि, उनले आफ्नो श्रीमतीसँग उपयुक्त क्षेत्र खोज्दै जाँदा न्यु योर्क देखि सिएटलसम्म पुगे । सिएटल उनलाई उपयुक्त लागे पछि उनको साथी म्याकेनजिइसँग मिलेर विजनेश प्लान गरी सुरू गरे । यसरी, अमेजोन डटकमको प्रार्दुभाव भयो ।


कम्पनीको सुरूवाती समय
कम्पनीले करिब एक मिलियनअमेरिक िडलरको लगानीमा सरू गरेको थियो । उक्त रकम उनले परिवार, साथीभाइ तथा अन्यसँग जटाएका थिए। भाडामा लिएको ग्याारेजबाट सरू गरकेो अमेजोनले साँच्चै नै अमेजोन जस्तै विशाल स्वरूप बनाएको छ ।


उनले सिटेल नामक शहरलाई उपयक्त ठाने । प्रविधिका क्षेत्रका होनहार व्यक्तित्व भएको कारण त्यस क्षेत्र उनको रोजाइमा परेको थियो । सरूवातको दोस्रो वर्षमा उनले पर्व ५ कर्मचारीहरूले पुस्तक उपलब्ध हने स्रोत र कमप्यटरमा त्यसको सेटिइ गर्ने थाले । जसका कारण अमेजोन डटकम सजिल्यै संचालन गर्ने सकियो ।

द ग्रेइन्ग एयर
सुरूवाती समयको सन् १९९७ मा, उनको कम्पनीले ३० मिलियन अमेरिकी डलरको घाटा व्यवोहरेको थियो । त्यसैगरी, सन् १९९८ मा पनि यही क्रम चल्यो । ३० मिलियन अमेरिकी डलरबाट झरेर १ं.२५ मिलियनमा घाटाको मात्रा झरेको थियो । अचम्मको कुराको हो भने उनको कम्पनी यस बेलासम्ममा, अमेरिकाकै तेस्रो विशाल पुस्तक बिक्री गर्ने कम्पनी भइसकेको थियो । तर, पनि पैसा भने कमाउन सकेको थिएन । यस कारण पनि, त्यस बखतमा विभिन्न मिडिया पनि उनको समाललोचना भएको थियो ।

\"\"
तर, पनि उनी हतारिएका थिएनन । उनको सोचाइ मुनाफा भन्दा पनि पहिलो ग्राहकमुखी भएका थिए । उनले अमेजानेलाई ‘मोस्ट कस्टुमर सेन्ट्रिक कम्पनी’ को रूपमा स्थापना भईसकेकोे थियो । यदि उनले आफ्नो ध्यान मुनाफा तर्फ लगाएको भए सायद उनको उचाइ आज यहाँसम्म नपुग्दो होला । उनले कम्पनीको ब्राण्डलाई स्थिापित गर्न तर्फ लागे । जसबाट अमेजोनले विस्तारै भए पनि ‘मार्केट’ तथा ‘रेभिन्यु’ राम्रोसँग ओगट्न सफल भयो ।


‘गिर्फट’ , ‘संगीत’, ‘फर्मा’ सम्बन्धी क्षेत्रको पनि सेवा प्रदान गर्न थाल्यो । सन् १९९९ को जुनमा, ‘सोदिबाइ होल्डिङ्ग’सँगको सहकार्यमा ‘अन्सन’ (लिलामी) ‘लन्च’ गरे । त्यसताका, लिलामीको जोड अनलाइनबाटै चल्ने चलन हाबी भएको थियो । ‘ए–वे’ , ‘यु–बिडी’ जस्ताले आफ्नो प्रभाव परेको थियो । यही गतिलाई नै जेफ बेजोजेले पनि समाते । ‘सोदिबाईज डटकम अमेजोन डटकम’ नामक ‘साइट’ बाटै ‘अनलाइन अन्सन’ पनि सुरू भयो ।


सफलताको दशक
सन् २००४ मा, ६० प्रतिशतका अमेरिकीहरूले इन्टरनेटको पहुँचमा पुगिसकेका थिए । त्यस समयसम्म, अमेजोनको पनि आफ्नो प्रभाव परिसकेको थियो । अमेजोन नम्बर १ भई सकेको थियो । पुस्तक, सि.डी, लत्ताकपडा, विद्युत्तीय उपकरण जस्ता समग्र दैनिक उपभोगका सामानहरूको बिक्री मिलाइसकेका थिए । इन्टरनेटको सुविधालाई प्रचुरमात्रमा प्रयोग गरिरहेका अमेरिकनको रोजाइमा अमेजोन परेको थियो । सन्र २००४ मा, उठेको ६.९ प्रतिशत विलियनको राजस्व सन् २००५ मा, ८.५ प्रतिशत विलियनले वृद्धि भएको थियो ।


अमेजोनले ‘अमेजोन प्राइम’ र  अमेरिकाभित्रको ‘कन्टिनेन्टल’ क्षेत्रमा दुई दिने ‘फ्रि सिपिङ्ग’    थप  नयाँ अवधारणा ल्याए ।   दुई दिने ‘फ्रि सिपिङ्ग’ अवधारणामा वार्षिक ७९ अमेरिकी डलरको व्यवसथा ग¥यो । यसबाट उनलाई धेरै फाइदा भयो ।


यस लगत्तै, सन् २००७ मा, ‘अमेजोन किन्डल’ नामक उपकरण पनि बजारमा ल्याए । ‘ट्याब्लेट’ आकारमा पाइने उक्त उपकरण पढ्नको लागि प्रयोग गरिने विद्युतीय उपकरण हो । यसबाट अमेरिका तथा अन्य देशहरूमा समेत इ–बुक रिडिङ्गमा आमुल परिवर्तन नै ल्यायो ।


त्यस पछि, सन् २०१४ मा, अमेजोनले ८८.८ विलियनको ‘रेभिन्यु’ संकलन गरेको थियो । जुन २०१६ को मध्यसम्म आँउदा १ सय ७ विलियन भएको छ । यसैगरी, अमेजोनले हालसम्म, २ सय ९२ विलियनको ‘मार्केट क्याप’ होल्ड गरेको छ ।


यसरी उनले १ दशकको अवधिमा आफ्नो मात्र नभई प्रविधिको क्षेत्रलाई नै नयाँ दिशा प्रदान गरेका छन् । यस्तै,  ‘द वासिङटन पोष्ट’ , ‘ब्लु ओरेजिन’ मा पनि उनकोे दखल रहेको छ ।

\"\"
द वासिङटन पोष्ट
सन् २०१३ मै, जेफले द बासिङटन पोष्ट पनि खरिद ्गरेका थिए । १ सय ४० वर्ष देखिसम्म ग्रामह परिवारको माहतमा रहदै आएको उक्त पत्रिका  २ सय ५० मिलियनमा खरिद गरेको थिए ,। सो संसथा भने न्यास होल्डिनगको मातहमा रहन पग्यो । सन् २०१४ मा, वेन्जले आफ्नो पत्रिका बिक्री वितरणमा आमल परिर्वतन ल्यायो । उनले पत्रिकाको भुक्तानीमा अनलाइनद्धारा गर्ने व्यवस्था गरे  । त्यस्त पछि भने उनको सहकालको अन्य स्थानीय पत्रिकाहरूले पनि अपनाउन थाले । यसरी उनले अनलाइन क्षेत्रबाट विभिन्न क्षेत्रमा ल्याएको परिर्वतनले अनलाइनको मोडल स्थापना भयो ।


यस बाहेक उनले अन्य क्षेत्रमा पनि व्यवसायीको रूपमा लगानीकर्ताको रूपमा चिनिन्छन् । उनले आफनो व्यक्तिगत लगानीमा बेन्ज एयापिडिसन नामक कम्पनी खोले ।

यस अन्र्तगत ः एयरबिएनबी ( सेयरिग इकोनोमी) , स्टक एयाक्सचेन्ज – टेक्नोलोजी सम्बन्धी प्रकाशन) ट्विटर (सोसल नेटर्वाकिडग) , यबर ( सोयरिइग इकोनोमी ), विजनेश इन्साइडर (प्रकाशन), क्राउडराइज – मनाफा.....) , जेनेरल फजन –दिगो न्यक्लियर इर्नर्जी), आइभरी – फोटो सम्पादन गर्ने सफर्वर), ग्लास बेबी – क्यान्सरकाा बिरामीहरूका लागि ), लुक आउट (टेक्नोलोजी मोबाइल सेक्युरिटी), एम.एफ.जी. डटकम, नेक्स डोर ( स्थानीय सोसल नेटवोकिङग), रिथिङ्ग रोबोटिक ( रोबोट बनाउने संस्था) आदि ।


गुगलमा लगानी
सन् १९९८ मा बेन्जले गुगल डटकममा पनि लगानी गरे । उनी गुगलको सुरूवाती अवस्था कै लगानीकर्तामा पर्छन् । उनले करिब ३.३ मिलियनका सेयरमा २ हजार ५सय मिलियनको  लगानी गरेका थिए । अहिले उक्त सेयरको मल्य २.२ विलियनको रहेको छ ।

उनलाई सामाजसेजीको रूपमा पनि चिनिन्छ । उनले मसनाफा नहने अन्य विभिन्न क्षेत्रमा पनि योगदान दिएका छन् ।  स्पेस कर्मसिअलाइजेसनमा पु¥याएको योगदानले उनलाई ‘हेन्लीन’ पुरस्कार प्रदान गरिएको थियो जसको राशि २ हजार ५ सय मिललियन थियो । उनले उक्त रकम आफ्नो विद्यालयमा पढ्नेलाई डोनेसन दिएका थिए ।


अन्तत सन् १९९५ मा अमेजोनले आफ्नो सेवा ढोका खोले जहाँ उनीहरूले मिलियनौं पुस्तकको लागि । अमेजोनले आफुलाई ‘अर्थ विगेस्ट बुक स्टोर’ को रूपमा दाबी गयो ।


एक मेलको भरमा अमेजोनले आफ्नो चुस्त सेवा प्रदान गयो । उनको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गयो । ३ वर्षको अन्र्तरालमा कम्पनीले १०० कर्मचारी र १५ं.७ प्रतिशत मिलियनको सेल गरेको थियो । त्यस पछिको, अन्य ३ वर्षमा ३ हजार भन्दा बढी कर्मचारी  र ६ सय १० मिलियनको  सेल भएको थियो ।

\"\" उनका  उपलब्धीहरू ः

  • टाइमस म्याग्जिनले ‘पर्सन अफ द इयर’ को रूपमा सन १९९९ मा उल्लेख गरेको थियो
  • सन् २००८ मा उनलाई यु.एस न्युज र वोल्र्ड रिर्पोटले ‘यु.एस लिडर’ को रूपमा चुनिएका  थिए ।
  • सन् २०१२ मा फर्चुनले ‘विनजेनश म्यान हफ द इयर’  रूपमा सम्मनित गरेको थियो ।
  • सन् २०१६ मा  ‘हायनलाइन’ पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार उनले  अन्तिरिक्ष्य यात्राको क्षेत्रमा पु¥याएको योगदानको कारण दिइएको थियो । उनले सो पुरस्कार आफ्नै संस्था ‘एक्सप्लोरेसन एन्ड डिभलप्मेन्ट अफ स्पेस’का विद्यार्थीहरूलाई दान गरेको थिए । उक्त पुरस्कारको राशि २ सय ५० हजार थियो ।

ब्लु ओरिजिन
सन् २००० मा, ब्लु ओरिजन नामक ‘एरो स्पेस’ कम्पनी सुरू गरे । सन् २०१५ मा, फ्लाइट परिक्षण गर्न सुरू गरेका थियो । यसरी उनको मातहमा ब्ल ओरिजिन रहेको छ । उनको निजी एयरो इस्पेस । सन् २००० स्थापना भएको यस संस्था मानव स्पेस स्याटेलाइट गर्ने स्टार्ट अप कम्पनी हो ।

स्पेस यात्रालाई कर्मसलाईज गर्ने विचार उनमा आएको थियो । यसै लक्ष्य सहित यसको सरूबात भएको थिया् । केही वर्षसम्म गप्त राखिएको यस कम्पनी सन’ २००६ मा मात्र आएर सार्वजनिक गरिएकको थियो । वेस्ट टेक्ससमा जग्गा खरिद गरेर प्रथम पटक लँच गरी परीक्षयको सविधा प््रदान गरिएको थियो ।


सन् २०१३ मा जेफले रिचार्ड ब्रार्यान सन र उनको कम्पनी भिर्जिन ग्रपसँगको सहकार्यमा कर्मसियल रूपमा स्पेस फ्लाइटको योजना तथा मौका ल्याए ।
सन २०१५ नोभेम्बरसम्ममा, ब्ल ओरिजिन न्य सिर्पड स्पेस भेकल सफल रूपमा प्रक्षेपष्ण गरेको थियो । यसले तोकेको क्षेत्रसम्म यात्रा गरेर भिर्टिकल रूपमा पनः पृथ्वीमा फर्किएको थियो ।


सन् २०१७ बाट न्य सिर्पडले प्यासेन्जर सहितको प्रक्षेपष्ण गरेको थियो । भने सन् २०१८ बाट व्यवसायिक रूपमा फलाइटहरू गर्न थालेको छ । हाल, उनीहरूसँग अन्तिरिक्षमा यात्रा गर्नको लागि ६ वटा साधनहरू छन् । यी बाटै परीक्षण तथा अप्रेशन हने गरेको छ ।

जेफ बेजोजका केही तथ्य

  • १६ वर्षको उमेर मै उनले म्याक डोनाल्डमा काम गरेका थिए । उनलाई त्यस समयमा भने ‘किचेन’ भित्रै बस्न व्यवस्था गरिएको थियो । अल्लारे भएका कारण उनलाई त्यस समयमा  रेष्टुरेन्टमा ‘वेटर’ को रूपमा रहेको थिए ।
  • उनी अन्य सिइओ जस्तो टाइट रूटिनमा काम गर्दैनन । उनी बिहान उठ्नेको लागि ‘अर्लाम क्लक’ को प्रयोग गदैनन् । उनलाई ८ घण्टा अनिर्वाय सुत्नु पर्छ ।
  • सन् २०११ मा, उनले आफु पढेको विद्यालय ‘प्रिन्सिटन’ लाई १५ मिलियन अमेरिकी डलर दान गरेका थिए । उक्त रकम ‘न्युरोलोजिकल डिअर्डर’ भवन निर्माणको लागि दिएका हुन् ।
  • उनी स्वंयम पुस्तक पढ्न रूचाउने हुन् । उनको मन पर्ने पुस्तक ‘काजुओ इसिगुरो’को ‘ ल रिमेन्स अफ द डे’
  • उनी ‘द रक’ अर्थात ‘डवेन जोनसन’ का निकै ठूला फ्यान हुन् ।
  • सन् २००८ मा, चर्चित शो ‘द सिम्पसन’ को एक एयापिसोडमा उनको पनि भूमिका रहेको थियो ।

\"\"
निरन्तरको लगनशीलता र मेहेनतले एकदिन अवश्य सफलता प्राप्त गर्न सकिने विश्वासको जोवोलन्त उदाहरण हुन् ‘जेफ बेजोज’ । प्रविधिको उपयोगितालाई आत्मसाथ गर्दै उनले ल्याएको यस क्रान्ति अहिलेका लाखौं अनलाइन रिटेलरको लागि ‘रोल मोडल’ भएका छन् । उनको अमेजोन वेब सर्भिस कम्प्युटिङग आर्मले सुचना प्रविधि क्षेत्रमा भने आर्थिक क्रान्ति ल्याएका छन् । यससँगै, मनोरञ्जन क्षेत्र भने उनको अर्को ‘टार्गेट’ रहेको छ ।


आफ्नो अथक परिश्रमबाट  दुः ख,कष्ट सहदै विश्व विख्यात भएका व्यक्तिको माझमा उनको पारिवारिक तथा आर्थिक पक्ष सबल नै रहेको छ । यद्यापि, उनको आफ्नो कामप्रतिको लगाव र उपभोक्तामुखी सुविधाले नै आज उनी संसारको सबैभन्दा धनी व्यक्ति भएका छन् ।