कीवर्डहरू -

आइटीमा स्थापित कलेज भएकोले सिएसआइटीसँगै बिसिएको लागि प्राइम उत्कृष्ट गन्तब्य हो

आइटीमा स्थापित कलेज भएकोले सिएसआइटीसँगै बिसिएको लागि प्राइम उत्कृष्ट गन्तब्य हो

सत्यबहादुर श्रेष्ठ
भाइस प्रिन्सिपल, प्राइम कलेज


प्राइम कलेज आइटी शिक्षाका लागि नेपालकै प्रसिद्ध कलेज हो । हामीले यसपटकदेखि अर्को एप्लाइड आइटी कोर्सको रुपमा बिसिए कार्यक्रम सञ्चालनमा ल्याएका छौं । अध्ययनपछि सफ्टवेयर डेलभपमेन्ट, प्रोग्रामिङ र अन्य आइटीका कामहरु जस्तो आइटी अफिसर, सिस्टम एडमिनिस्टिे«टर आदि काम गर्न सकिन्छ ।

प्राइम कलेजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट पहिलेदेखि नै उत्कृष्ट छ । कोर्स ड्राइभ गर्न समस्या छैन । बिसिएका लागि फुल टाइम फ्याकल्टी बनाएका छौं र ह्युमन रिसोर्स हामी योग्य छौं । पर्फर्मेन्सका आधारमा शतप्रतिशतसम्म विद्यार्थी छात्रवृत्ति दिएका छौं ।

\"\"
बिसिए पढ्न जुनकसुकै फ्याकल्टीबाट आउन सकिन्छ । अब साइन्स नपढेका तर कम्प्युटरमा रुचि भएका विद्यार्थीले पनि आइटी पढ्न सक्छन् । प्राइम कलेजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट पहिलेदेखि नै उत्कृष्ट छ । कोर्स ड्राइभ गर्न समस्या छैन । बिसिएका लागि फुल टाइम फ्याकल्टी बनाएका छौं र ह्युमन रिसोर्स हामी योग्य छौं । पर्फर्मेन्सका आधारमा शतप्रतिशतसम्म विद्यार्थी छात्रवृत्ति दिएका छौं । बिसिएका लागि ४ वर्षको ४ लाख ७५ हजार रुपैयाँ राखेका छौं ।


यसभित्र कलेजमा हुने इनडोर एक्टिभिटीमा कुनै अतिरिक्त शुल्क लिइएको छैन । प्राइममै आउनुअघि यहाँको पूर्वाधार हेर्नुहोस्, आइटी फ्याकल्टीको मेम्बर, कलेजको भिजन पनि हेर्नुपर्छ । पोस्ट ग्य्राजुएसनपछि के गर्ने, बिजनेस हाउससम्मसको लिंक, जब प्लेसमेन्टको अवस्था हेर्न कलेजको भिजिबिलिटी भिजिट गर्नुहोस् ।