कीवर्डहरू -

काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ

काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ

– ई. सुवास कार्की
प्रोग्राम कोओर्डिनेटर, काठफोर्ड कलेज


शिक्षा क्षेत्रमा १५ वर्षदेखि क्रियाशील काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले त्रिविको बिसिए प्रोग्राम अफर गरेको छ । कम्प्युटर एप्लिकेसनको फिल्डमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठफोर्डले अहिले बिसिएमा बिसिए प्लसको अवधारणा ल्याएको छ ।

बिसिए प्लसमा युनिभर्सिटी डिग्रीका साथमा विद्यार्थीहरुले कलेजमा अध्ययन गरेको समयमै इन्डस्ट्री ओरियन्टेड स्पेसलाइजेसन कोर्स गर्न सक्छन् ।

इन्डस्ट्रीसँग समन्वय गरेर इन्डस्ट्रीका वास्तविक प्रोजेक्टहरुमा इन्डस्ट्रीकै प्रोजेक्ट म्यानेजरको अन्डरमा रही रियल प्रोफेसनल फिल्डको एक्स्पोजर प्राप्त गर्न सक्ने सुविधा दिएका हौं ।


यस कलेजले अस्ट्रेलियन आइटी कम्पनी इबी पल्र्स प्रालि र एक्सेस वल्र्ड प्रालिसँग सहकार्य गरी बिसिए प्लसमा राखेका स्पेसलाइजेसन कोर्स विद्यार्थीलाई प्रदान गर्नेछ । एक्सेस वल्र्डले क्लाउड कम्प्युटिङ र इबी पल्र्सले मोबाइल कम्प्युटिङ, ई कमर्स र बिजनेस एनलाइटिक्स विषयमा ट्रेनिङ प्रदान गर्नेछन् ।

यी ४ ओटा इन्डस्ट्री ओरियन्टेड स्पेसलाइजेसन नै यस कलेजको बिसिए प्लसको विशेषता हो । इबी पल्र्सले २ छात्रा विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्तिसमेत प्रदान गर्नेछ ।  यसर्थ हामीले शिक्षा र इन्डस्ट्रीबीचको अन्तरलाई कम गर्दै वास्तविक र गुणस्तरीय जनशक्ति उत्पादन गर्न चाहन्छौं ।

\"\"