कीवर्डहरू -

शृङ्खला मिस वर्ल्डको शीर्ष १२ मा

शृङ्खला मिस वर्ल्डको शीर्ष १२ मा

मिस शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् ।

योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका छन् ।

तीन सुन्दरीमध्ये एकले इन्टरकन्टिनेन्टल उपाधि मिस वर्ल्ड एसिया ओसियानियाको उपाधि जित्नेछन्