कीवर्डहरू -

कसरी एउटै जीमेल एकाउन्टको एड्रेस धेरै तरिकाबाट लेख्ने ?

कसरी एउटै जीमेल एकाउन्टको एड्रेस धेरै तरिकाबाट लेख्ने ?

के तपाईलाई थाहा छ ? तपाईको एउटै जीमेल एकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्न सकिन्छ । यो धेरै जसोलाई थाहा नहुन सक्छ । एउटै जीमेल एकाउन्टको एड्रेस कति प्रकारबाट लेख्न सक्नुहुन्छ, १,२ वा ३ ? कतिसम्म हुन सक्ला त ? यो प्रश्नको उत्तर तल दिइएको ३ वटा ट्रिक्समा रहेको छ ।

ट्रिक १ : आफ्नो यूजरनेममा डट (.) राख्नुहोस्
गुगलले डट (.) लाई युजरनेममा काउन्ट गर्दैन । त्यसले तपाईले युजरनेममा डट राखे पनि गुगलले यसलाई एउटै एकाउन्ट मान्दछ । जस्तै : तपाईको इमेल [email protected] भएमा तपाइले यसमा डट थपे पनि यो गुगलले एउटै एकाउन्ट मान्दछ ।

[email protected]
[email protected]
[email protected]
[email protected]

यी मेल एड्ड्रेस फरक देखिन्छ, तर गुगलले यो सबै एउटै एकाउन्ट हो भनि सबै मेल एकै एकाउन्टमा पठाउँछ ।

ट्रिक २ : आफ्नो युजरनेममा शब्द थप्नुहोस् ।

[email protected]
[email protected]
[email protected]
[email protected]

तपाई यसरी शब्द पनि थप्न सक्नु हुन्छ ।

ट्रिक ३ : १ र २ ट्रिकलाई एकै साथै प्रयोग गर्न सक्नु हुन्छ ।

[email protected]
[email protected]
[email protected]
[email protected]

तपाई मान्नु हुन्छ, तपाईले धेरै एकाउन्ट बनाउनु भएको छ । यो ट्रिकको प्रयोगबाट धेरै जीमेल एकाउन्ट बनाउनबाट बच्न सक्नुहुन्छ ।