कीवर्डहरू -

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।
१. कुबोट नोभा
यसको ५.५ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । यसमा डुअल सिम प्रयोग गर्न सकिन्छ ।
यसमा १३ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१६,००० तोकिएको छ ।
२. कुबोट जेथ्री
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा १ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा ६४ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा ८ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड गोे अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २००० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.९,३०० तोकिएको छ ।
३. कुबोट आर ११
यसको ५.५ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३+२ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा एन्ड्रोइड ८.० अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१४,००० तोकिएको छ ।
४. कुबोट नोटप्लस
यसको ५.२ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र ३२ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १६ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा १६ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २८०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१५,७०० तोकिएको छ ।
५. कुबोट म्याजीक
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा ३ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा १२८ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३+२ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० नगेर्टस अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २६०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१४,००० तोकिएको छ ।
६. कुबोट आर ९
यसको ५ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा ३२ जीबी सम्म बढाउन सकिन्छ । 
यसमा १३ एमपी मेन क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा एन्ड्रोइड ७.० नगेर्टस अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री २६०० एमएएच रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१२,४०० तोकिएको छ ।