कीवर्डहरू -

चर्चित एप टिकटक को इतिहास

चर्चित एप टिकटक को इतिहास

काठमाडौ । छाेटाे समयमा नै विश्वमा लाेकप्रिय भैएकाे एप टिकटक सन २०१६ काे सेप्टेम्बरमा चिनबाट सुरु भएकाे हाे। याे एप एसिया क्षेत्रमा बढि लाेकप्रिय रहेकाे छ। टिकटककाे कार्यालय अमेरिकाकाे क्यालिफोर्निया मा पनि छ। टिकटक बाइटडान्स नामक इन्टरनेट टेक्नोलोजी कम्पनिले निर्माण गरेकाे हाे। छाेटाे समयमै चर्चा कमाउन सफल याे एप विभिन्न देशका ३४ भाषामा एन्ड्राेइड र आइओएस दुबै अपरेटिङ सिस्टमा उपलब्ध रहेकाे छ। सन २०१४ काे नाेभेम्बर बाट म्युजिकल्ली का रुपमा आएकाे नाम सन २०१८ काे अगस्टबाट टिकटकमा परिणत भयाे। टिकटकले सन २०१७ नाेभेम्बर ९ मा १ बिलियन अमेरिकन डलरमा बाइटडान्स कम्पनीको म्युजिकल्ली किनेकाे हाे। सन २०१६ सम्म म्युजिकल्ली चलाउने ९० लाख पुगिसकेका थिय भने सन २०१७ करिब एक बर्षमै २ सय मिलियन पुगेका थिय । टिकटक र म्युजिकल्ली नामक च्यानलहरु खाेलेर युटयुब मा पनि भिडियो हरु अपलाेड भैरहेका छन। याे टिकटक एपमा थुप्रै नेपालिहरु सक्रिय छन । याे एपमा नेपाली कलाकारहरु वर्षा राउत , प्रियंका कार्कि ,आचल शर्मा , निता ढुङ्गाना , सारिका धिमेरे , पुजा शर्मा , केकि अधिकारी , आश्मा विश्वकर्मा तथा अन्य धेरै नेपालिहरु टिकटकमा सक्रिय छन।