कीवर्डहरू -

यी कमजोर पासवर्ड कहिलै प्रयोग नगर्नुहोस

यी कमजोर पासवर्ड कहिलै प्रयोग नगर्नुहोस

काठमाडौ । के तपाई विभिन्न समेसल मिडिया वा अन्य अकाउन्टमा कमजोर पासवर्ड राख्नुहुन्छ। यलि त्यसाे हाे भने तपाईकाे एकाउन्ट ह्याक हुन सक्छ र तपाईकाे सम्पुर्ण गाेप्य जानकारी अरुलाई प्राप्त हुन सक्छ।

साइबर सेक्योरिटी फर्म स्प्लास डाटाका अनुसार सन २०१८ मा सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको याे पाँचौ पटक हो । आज हामी तपाईलाई केही कमजाेर पासवर्डकाे बारेमा जानकारी दिदै छाै । जुन सन २०१८ मा ह्याक भएका ५० लाख खाताहरुकाे अध्ययनबाट निकालिएका यी कमजोर पासवर्ड हुन। 123456 , Password , 123456789 , 12345678 ,12345 , 111111 1234567 , sunshine , qwerty iloveyou ,princess , admin , welcome , 666666 abc123 , football , 123123 , 654321 , !@#$%^&* , charlieaa 123456 , donald , password1 , qwerty123

यी माथि उल्लेखित पासवर्ड राख्दा एकाउन्ट ह्याक हुने सम्भावना धेरै हुन्छ। अधिकाश मानिसले ६ क्यारेक्टरभन्दा कम काे पासवर्ड प्रयाेग गरेका हुन्छन । जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ।